समाचार
नक्सा डिजाईनको ईजाजत/ नविकरण
सेवा प्रकारः घर जग्गा
सेवा समयः १ दिन
जिम्मेवार अधिकारीः अमित कुमार यादव
सेवा दिने कार्यालयः सुवर्ण गा.पा.को कार्यालय कवही गोठ
सेवा सुल्कः कार्यालयले तेकेको दस्तुर
आवश्यक कागजादहरुः नेपाली नागरीकताको प्रमाण पत्रको प्रतिलिपि,चारकिल्ला प्रमाणीत प्रतिलिपि र गत बर्ष सम्म को समपुर्ण कर बुझएको प्रतिलिपि